Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

‘पाचौं शैक्षिक मेला २०७६’ साउन १२ र १३ गते हुने

‘पाचौं शैक्षिक मेला २०७६’ साउन १२ र १३ गते हुने

काठमाडौं, ९ साउन । पाचौं व्यवस्थापन तथा आईटी शिक्षा, शैक्षिक मेला २०७६ साउन १२ र १३ गते हुने भएको छ । आयोजक संस्था पाठशाला एजुकेशन फाउण्डेसनले आज पत्रकार सम्मेलन गरि मेला आयोजनाबारे जानकारी दिएको हो ।

मेला काठमाडौंको बानेश्वरस्थित हिरा बेङ्क्वीटमा हुने छ । मेलामा नेपालका उत्कृष्ट शिक्षा प्रदान गर्दै आएका ३१ शैक्षिक संस्थाको सहभागिता रहने छ भने ३ देखि ४ हजार विद्यार्थीहरुको सहभागिता रहने आकलन गरिएको छ ।

त्यस्तै ९ वटा विदेशी विद्यालयका पाठ्यक्रम पढाई हुने शैक्षिक संस्थाहरुको पनि सहभागिता रहने आयोजकले जानकारी गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x