Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

गत आर्थिक वर्षमा सानिमा बैंकको नाफा २ अर्व २४ करोड

गत आर्थिक वर्षमा सानिमा बैंकको नाफा २ अर्व २४ करोड

काठमाडौं, १२ साउन । सानिमा बैंकले गत आर्थिक वर्ष २०७५–७६मा २ अर्ब २४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षमा बैंकले १ अर्ब ६९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले गत आर्थिक वर्षमा खुद ब्याज आम्दानी ३५.९६ प्रतिशतले बढाएर ४ अर्ब १० करोड १ लाख हजार रुपैयाँ पुर्याएको छ । त्यस्तै, सञ्चालन नाफा पनि ३२.७५ प्रतिशतले बढाएर ३ अर्ब २० करोड ६३ लाख रुपैयाँ पुगेको छ ।निक्षेप ८९ अर्व रुपैयाँ संकलन गरि र कर्जा ८१ अर्व रुपैयाँ भन्दा बढीको गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x