Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

डि.एन. गिरीको अध्यक्षतामा एनआईपीएस बाँके गठन

डि.एन. गिरीको अध्यक्षतामा एनआईपीएस बाँके गठन

काठमाडौं, १२ साउन । नेपाल इन्स्योरेन्स प्रोफेसन सोसाइटी (एनआईपीएस) बाँकेको ९ सदस्सिय कार्य समिति गठन भएको छ । डि.एन. गिरीको अध्यक्षतामा उक्त समितिको गठन भएको हो ।

समितिमा सागर राज शाक्य उपाध्यक्ष, महासचिवमा सुबोध श्रेष्ठ, सचिवमा नवीन शर्मा, कोषध्यक्षमा बसन्त राज घिमिरे चयन भएका छन् भने सदस्यहरुमा सन्जय गौतम (सन्जु बाबा), अन्जु सिग्देल, पि. अशोकन र श्याम भक्त मल्ल चयन भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x