Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कास्की र पर्वतमा प्रभु बैंकको शाखा विस्तार

कास्की र पर्वतमा प्रभु बैंकको शाखा विस्तार

काठमाडौं, १३ साउन । प्रभु बैंकले २ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ६ स्थित डिमुवा र कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ७ स्थित विरेठाँटीमा शाखा कार्यालय संचालनमा ल्याएको छ।

डिमुवा शाखा कार्यालयको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल र बिरेठाँटी शाखा कार्यालयको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष घनश्याम चापागाईले उद्घाट गरेका हुन । ति शाखाबाट स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायीक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास लिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x