Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिद्धार्थ बैंकले २ अर्व ५० करोडको ऋणपत्र जारी गर्ने

सिद्धार्थ बैंकले २ अर्व ५० करोडको ऋणपत्र जारी गर्ने

काठमाडौं, २० साउन । सिद्धार्थ बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले यसमध्य सर्वसाधारणलाई १ अर्ब र बाँकी १ अर्ब ५० करोड कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।

प्रतिकित्ता १००० रुपैयाँ तोकिएको ऋणपत्र ७ वर्षे अवधिको लागि वार्षिक १०.२५ प्रतिशत ब्याजदरको हुने छ । ऋणपत्रको विक्री व्यवस्थापन एनएमबि क्यापिटल रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x