Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बाराको निजगढमा सनराईज बैंकको १ सय १५ औं शाखा

बाराको निजगढमा सनराईज बैंकको १ सय १५ औं शाखा

काठमाडौं, २० साउन । सनराईज बैंकले बाराको निजगढमा नयाँ शाखा संचालनमा ल्याएको छ । आज आयोजित एक कार्यक्रमका बीच निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रmपमा शाखा उद्घाटन गरेका हुन ।

त्यस्तै, सोही स्थानमा संचालनमा ल्याएको एटिएम काउन्टरको भने निजगढ नगरपालिकाको उप–मेयर लिला देवी लामिछाने खनालले गरेकी हुन । हालसम्म बैंकको १ सय १५ वटा शाखा संख्या, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १ सय ३३ वटा एटिएम मार्फत ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x