Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अडानले मनायाे १४ औं स्थापना दिवस

अडानले मनायाे १४ औं स्थापना दिवस

काठमाडौं,२१ साउन । नेपाल अडिटर्स एशोसिएशनको चौधौ स्थापना दिवस मनाएको छ । स्थपना दिवसको अवसरमा अडानले राजधानी काठमाडौंमा कार्यक्रमको आयोजना गरी लेखा परिक्षक क्षेत्रमा देखिएका पछिल्ला चुनौतिहरुको समिक्षा गरेको छ । सोही कार्यक्रमा महालेखापरीक्षक टंकमणि शर्माले लेखापरीक्षकहरु समय अनुकुल परीवर्तन हुन आवश्यक रहेको बताउनु भयो। स्थापना दिवसलाई संवोधन गर्नुहुदै महालेखा परिक्षक शर्माले यस्तो बताउनु भएको हो । शर्माले भने, “लेखापरिक्षक समय अनुकुल परिवर्तन हुँदै जानु पर्दछ । लेखापरीक्षण गर्नुपर्ने संख्याको तुलनामा लेखापरीक्षकहरुको संख्या अपुग भएको त हैन ? सो तर्फ सोच्नुपर्ने वेला आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x