Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षमा १ अर्व ९३ करोड नाफा कमायो

बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षमा १ अर्व ९३ करोड नाफा कमायो

काठमाडौं, २३ साउन । बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्ष २०७५–०७६ मा १ अर्ब ९३ करोड रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलानमा ४६ प्रतिशत बढी हो ।अघिल्लो वर्षमा बैंकको नाफा १ अर्ब ३२ करोड रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड रुपैयाँ र सञ्चालन मुनाफा ४७ प्रतिशतले बढेर २ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंकको जगेडा कोषमा ४ अर्ब ६५ करोड रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x