Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपालगंजमा भएको आगलागीमा ६ पसल जले

नेपालगंजमा भएको आगलागीमा  ६ पसल जले

काठमाडौं,२४ साउन ।  बाँकेको नेपालगन्जस्थित बिपीचोक नजिकै आगलागी हुँदा ६ वटा पसलहरू जलेका  छन्। प्रमुख व्यापारिक केन्द्र नेपालगन्जको बिपीचोक नजिकै रहेको गुरुद्वारादेखि पूर्वतर्फ रहेका दोकान-पसलमा आगो फैलिएको हो।  गय रातीबाट शुरू भएको आगलागीबाट आधा दर्जनभन्दा धेरै पसल जलेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बजेपछि सुरु भएको आगलागी एक बजेसम्म पनि नियन्त्रणमा आइनसकेको प्रहरीले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x