Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ठूला आयोजनाको बजेट खर्च हुन सकेन

ठूला आयोजनाको बजेट खर्च हुन सकेन

पाल्पा,२६ साउन ।  पाल्पामा ठूलो आयोजनाका लागि आएको बजेट खर्च हुन नसक्दा दुई अर्व बढी बजेट फिर्ता भएको छ । प्रदेश र स्थानीय तहले दिएको बजेट गरी २ अर्ब बढी खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय जनाएको छ । संघीय सरकारले जिल्लामा पठाएको बजेट मध्ये १ अर्ब १३ करोड खर्च नभई फिर्ता भएको छ । यस्तै कालीगण्डकी करिडोर अन्तर्गत मात्रै खर्च भएर २८ करोड ४२ लाख खर्च हुन सकेन । यस्तै सडक डिभिजन कार्यालयमा ५ करोड ४१ लाख बजेट फिर्ता भयो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा ६ करोड ६६ लाख खर्च हुन सकेन । पुलयोजनाको ५० करोड बजे ३ करोड २८ लाख खर्च हुन सकेन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x