Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

प्रदेश २ मा भोली सार्वजनिक विदा

प्रदेश २ मा भोली सार्वजनिक विदा

काठमाडौं,२६ साउन । प्रदेश नम्बर २ को सरकारले मुस्लिम समुदायले मनाउने पर्व बकर इदको अवसरमा भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश दिदै साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी गराएका हुन ।

शुभकामना सन्देशमा राउतले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन् ।संघीय सरकारले भने भोली विदा दिने विषयमा अझै निर्णय लिएको छैन । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले अहिलेसम्म विदाबारे निर्णय नभएको जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x