Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गुणस्तरीय शिक्षा सम्बन्धि सम्मेलनका लागि जनता बैंकको सहयोग

गुणस्तरीय शिक्षा सम्बन्धि सम्मेलनका लागि जनता बैंकको सहयोग

काठमाडौं, २६ साउन । जनता बैंकले गुणस्तरीय शिक्षा सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनका लागि सहयोग प्रदान गरेको छ। आगामी भद्रौ ७ देखि ९ गते सम्म हुने सम्मेलनका लािग बैंकले २ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।

रातो बंगला फाउण्डेसनले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको हो । देशको बिभिन्न स्थानबाट आउने १० जना राष्ट्रिय वक्ताको लागि प्रायोजन स्वरुप उक्त सहयोग प्रदान गरेको जनाइएको छ। ‘बिद्यार्थी केन्द्रीत शिक्षामा प्रतिबद्धता’ मूल मर्म रहेको उक्त सम्मेलनमा पूर्व प्राथमिक शिक्षा, प्रयोगात्मक शिक्षा, नेतृत्वको भूमिका, शिक्षामा निजी क्षेत्र, शिक्षामा लगानी, दिगो बिकासमा शिक्षा जस्ता विषयहरुमा छलफल हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x