Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बैक खाता नभए श्रम स्वीकृति नपाईने

काठमाडौ १७ भदौ । बैदेशिक रोजगार विभागले बैक खाता नभएका कामदारलाई बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति नदिने भएको छ । बैकले मंगलबार सुचना जारी गर्दै बैक खाता खोले पछि मात्रै श्रम स्वीकृतिका लागि कार्यलय सम्पर्क गर्न अनुरोध गरेको छ ।

बैदेशिक रोजगार नियमावलीमा बैदेशिक रोजगारीमा जाने कामदारको अनिवार्य रुपमा बैक खाता खोल्नु पर्ने व्यवस्था गरेको छ । श्रमिकले श्रम स्वीकृतिका लागि फाराम भर्दा अनिवार्य रुपमा बैक खाता नम्बर प्रविष्ट गर्नुपर्ने कानुनी व्यवस्था छ । प्रमाणका लागि श्रमिकले पास बुक, चेक बुक, एटिएम, खातामा रकम जम्मा गरेको भौचर, बैक स्टेटमेण्ट पेश गर्नुपर्नेछ । नविकरण, बैधानीकिकरण, नयाँ र संस्थागत रुपमा बैदेशिक रोजगारमाी जानेले अनिवार्य रुपमा बैक खाता खोल्ने व्यवस्था गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x