Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

आगामी साताबाट सहुलियत मुल्य पसल संचालन हुने

आगामी साताबाट सहुलियत मुल्य पसल संचालन हुने

काठमाडौँ १९ भदौ ।  गत बर्षहरुमा जस्तै यसपटक पनि सरकारले चाडबाडलाई लक्षितगरी सहुलियत अर्थात सुपथ मुल्य पसल स‌ंचालनमा ल्याउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयका अनुशार भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालन ल्याइने छ । सहुलियत पसलमा बजारमा प्रचलित मूल्यभन्दा प्रतिकिलो २ देखि ५० रुपैयाँसम्म छुट दिइने बताइएको छ । सहुलियत पसलमा डीडीसीले दुग्धजन्य वस्तु सहुलियत दरमा उपलब्ध गराउनेछ यस्तै साल्ट ट्रेडिङले नुन, चिनी, गेडागुडीलगायत बिक्री गर्नेछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, दाल, गेडागुडी, फापरको पिठो र खसीबोका उपलब्ध गराउनेछ । कम्पनीले सातै प्रदेशको डिपोबाट सहुलियत मूल्यमा चामललगायत गेडागडी उपलब्ध गराउने छ ।  अघिल्लो वर्ष असोज १२ गतेदेखि सहुलियत पसल सञ्चालन भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x