Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सेञ्चुरी बैंकद्वारा विद्यालयलाई सहयोग

सेञ्चुरी बैंकद्वारा विद्यालयलाई सहयोग

काठमाडौं, ३१ भदौ । सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गरेको छ । बैंकले पोखरा महानगरपालिका वडा नं. २६ स्थित श्री लक्ष्मी उच्च माध्यामिक विद्यालयलाई पानी ट्यांङ्की सहयोग गरेको हो ।

उक्त पानी ट्याङ्की बैकका बजार व्यवस्थापक शेखर वस्ताकोटी र बैंकका गण्डकी प्रदेश प्रमुख रमेश बन्जाराले विद्यालयका प्रध्यानापक र सञ्चालक समितीलाई हस्तान्तरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा पनि कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x