Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

मुक्तिनाथ विकास बैंकद्वारा बाढी पीडितलाई सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा बाढी पीडितलाई सहयोग

काठमाडौं, २ असोज । मुक्तिनाथ विकास बैंक लिमिटेडले बाढी पीडितलाई राहात वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत गत भदौ ३१ गते आएको बाढीका कारण प्रभावित सिराहाको मिर्चैया नगरपालिका वडा नं ६, मुसहर वस्तीका पीडितहरुलाई सहयोग गरेको हो ।

बैंकले ४२ घर धुरीका पीडितहरुलाई खाद्यान्न तथा झुल सहयोग गरेको विज्ञप्तिद्वारा जानकारी गराएको छ । हाल बैंकले चाडपर्वलाई लक्षित गरी कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ योजना सञ्चालन गरिरहेकोे जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x