Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

कर्मचारीकै संलग्नतामा कृषि विकास बैंकको २ करोड चोरी

कर्मचारीकै संलग्नतामा कृषि विकास बैंकको २ करोड चोरी

काठमाडौं, ८ असोज । बैंककै कर्मचारीको संलग्नतामा कृषि विकास बैंकको २ करोड रुपैयाँ चोरी भएको छ । बैंकको सिराहा लाहान शाखाका कर्मचारीको युजर नेम र पासवर्ड प्रयोग गरी ४ करोड रुपैयाँ भुक्तानी आदेश दिईएको थियो । जसमध्ये २ करोड रुपैयाँ झिकिईसकेको छ ।

गैरकानुनी रुपम रकम झिकेको थाहा पाए पनि बैंकले प्रहरीलाई खबर गरेको थियो । चोरी भएको रकम सात जनाको खातामा ट्रान्सफर भएको छ । सर्वसाधारणको खाताको रकम भने प्रयोग भएको छैन । प्रहरीले घटना संलग्न तीन जनलाई पक्राउ गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x