Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सभामुख महराले दिए राजिनामा

सभामुख महराले दिए राजिनामा

काठमाडौं, १४ असोज । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजिनामा दिएका छन् । हिजोदेखि विभिन्न सञ्चार माध्यमबाट आफ्नो चरित्र हत्या भएको भन्दै आज उपसभामुख सामु राजिनामा दिएका हुन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले निर्देशन दिएपछि महराले नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।उनलाई जबर्जस्ती करणीको आरोप लागेको थियो । उक्त आरोपको स्वतन्त्र छानविन होस भन्दै उनले राजिनामा दिइएको हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x