Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दशैं अघि सेयर बजार बढेर बन्द

दशैं अघि सेयर बजार बढेर बन्द

काठमाडौं, १६ असोज । दशैं अघिको अन्तिम कारोबार दिन आज सेयर बजारमा सुधार आएको छ। आज बजार ८.६९ अंकले बढेर ११४९.४० बिन्दुमा बन्द भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१९ अंकले बढेर २५१.९७ बिन्दुमा रोकिएको छ । त्यस्तै १ सय ५३ कम्पनीको ६ लाख ४७ हजार ५६२ कित्ता सेयर १७ करोड ६६ लाख रुपैयाँमा किनबेच भएको छ ।

११ समूहको कारोबारमा फाइनान्स बाहेक अरु सबै समूहमा सुधार आएको छ । आज सबैभन्दा धेरै कारोबार भने सोल्टी होटल लिमिटेडको भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x