Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

दशैं आजबाट सकिदै

दशैं आजबाट सकिदै

काठमाडौं, २६ असोज । हिन्दु नेपालीहरुको महान चाडबडा दशैं आजबाट सकिदै छ । आश्विनशुक्ल प्रतिपदाको दिन देखि सुरु भएको दशैं कोजाग्रत पूर्णिमाको दिनबाट सकिन्छ ।

कोजाग्रत पूर्णिमाको साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गर्ने धार्मिक चलन छ। दशैंको टिका कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ। टाढाटाढा भएका आफन्त र मान्यजनको हातबाट टिका र आशिर्वाद थाप्ने क्रम कोजाग्रत पूर्णिमाका दिन सकिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x