Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

भ्रमण वर्षको लागि आवश्यक तयारी तीब्र पार्नुपर्छ : शाक्य

भ्रमण वर्षको लागि आवश्यक तयारी तीब्र पार्नुपर्छ : शाक्य

काठमाडौं, २९ असोज । नेपाल भ्रमण वर्ष सन् २०२० सुरु हुन अव साढे २ महिना मात्र बाँकी छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित मनाउन लागिएको भ्रमण वर्ष उद्घाटनको समयावधि छोटिदै जादा तयारी अपुग भएको व्यवसायीहरुको गुनासो छ । बाँकी अवधिमा सरकारले आवश्यक तयारीलाई तीब्रताका साथ अघि बढाउनुपर्नेमा पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले सुझाएका छन् ।

https://youtu.be/0OI8nsmueCk

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x