सेयरमा लगानी गर्ने यो उपयुक्त अवसर हो : चन्द्रसिंह साउद

काठमाडौं, ३० असोज । पछिल्लो समय सेयर बजार क्रमश ओरालो लागिरहेको छ । तीन वर्षअघि सर्वाधिक उचाई १८८१ को बिन्दुमा रहेको सेयर बजार परिसूचक (नेप्से) अहिले १२ सय भन्दा तल झरेको छ । बजारमा आएको गिरावटले लगानीकर्ताहरुमा निराशा छाएको छ । तर बजार प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरुका लागि भने यो उपयुक्त अवसर भएको भन्दै लगानीका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *