Shangrila

मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच सहकार्य गर्ने सम्झौता

काठमाडौं, ३ कात्तिक । मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच सहकार्य गर्ने सम्झौता भएको छ । नेपाल रेमिटबाट पठाइएको रकम मुक्तिनाथ रेमिटका करिब ४ हजार एजेण्टबाट सजिलै भुक्तानी गर्न गक्ने गरी सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र नेपाल रेमिटका प्रबन्ध निर्देशक सुमित मित्तलले हस्ताक्षर गरेका हुन् । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ पुग्ने अपेक्षा गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *