आईएमईको ‘दशैंमा डबलको डबलको डबल’ अफर पहिलो विजेता विशाल नगरकोटी

काठमाडौं, ५ कात्तिक । आइएमईद्वारा सार्वजनिक गरिएको ‘दशैंमा डबलको डबलको डबल’ अफर अन्तर्गत विशाल नगरकोटी पहिलो महिनाको विजेता घोषित भएका छन् । जापानस्थित क्योदाई मार्फत नेपालमा पैसा पठाएका नगरकोटी पहिलो विजेटा घोषित भएका हुन् ।

उनलाई आईएमईले एक लाख ६५ हजार २ सय ८० रुपैयाँको चेक हस्तान्तरण गरेको छ । कम्पनीले भदौ १५ गतेदेखि कात्तिक मसान्तसम्म कायम हुनेगरी उक्त अफर सार्वजनिक गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *