सामाजिक सुरक्षा कोषमा आवद्ध हुने संख्या क्रमश बढ्छ : ज्ञवाली

सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकहरुको सहभागिता निकै कम देखिएको छ। असोज मसान्त सम्म रोजगारदाता र श्रमिकहरुलाई सहभागि हुने समावधि तोकिएको थियो । सो अवधिमा कोषमा ८ हजार ५ सय रोजगारदाता र करिब एक लाख श्रमिकहरु आवद्ध भएका छन् । आगामी दिनमा पनि कोषमा आवद्ध हुनेहरुको संख्या क्रमश बढ्दै जाने विश्वास कोषका प्रमुख कार्यकारी अधिकृत कपिलमणि ज्ञवाली छ । (भिडियो सामाग्री)

Leave a Reply

Your email address will not be published. Required fields are marked *