Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सचिव ढुंगाना पुन राजस्वमा फर्किए

सचिव ढुंगाना पुन राजस्वमा फर्किए

काठमाडौं, ८ कात्तिक । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव शिशिर ढुंगानालाई अर्थमन्त्रालयको राजस्व सचिवको जिम्मेवारी दिइएको छ। राजस्व सचिवबाटै प्रधानमन्त्री तथा मन्त्रीपरिाष्द् कार्यालय सरुवा भएका उनलाई पुन राजस्व सचिवमा फर्काएको हो ।

राजस्व सचिव लालाशंकर घिमिरेले अवकास पाएपछि उक्त पद रिक्त थियो । लक्षित राजस्व संकलनलाई प्रभावित हुन नदिने मनसायले अनुभवीको आधारमा उनलाई नै फर्काइएको बुझिएको छ। भन्सार र कर प्रशासनमा उनको विशेष दख्खल रहेको जानकारहरु बताउछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x