Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

नेपाल राष्ट्र बैंकले १ अर्व ६६ करोड रुपैयाँको ट्रेजरी विल जारी गर्ने

नेपाल राष्ट्र बैंकले १ अर्व ६६ करोड रुपैयाँको ट्रेजरी विल जारी गर्ने

काठमाडौं, १७ कात्तिक । नेपाल राष्ट्र बैंकले १ अर्व ६६ करोड रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ । आउँदो मंगलबार जारी हुने विलका लागि सोमबार बोलकबोल हुनेछ ।

राष्ट्र बैंकले ९१ दिन र एक वर्षका लागि छुट्टा छुट्टै ट्रेजरी विल जारी गर्न लागेको हो । ९१ दिनका लागि १० करोड र एक वर्षका लागि एक अर्व ५६ करोडको ट्रेजरी विल जारी गर्न लागेको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x