Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

व्यवसायी रुप ज्योति र उनकी छोरी माथि लागेको आरोपको छिटो अनुसन्धान गर्न आग्रह

व्यवसायी रुप ज्योति र उनकी छोरी माथि लागेको आरोपको छिटो अनुसन्धान गर्न आग्रह

काठमाडौं, २५ कात्तिक । राष्ट्रिय व्यवसायिक पहलले उद्योगपति तथा पूर्व अर्थ राज्यमन्त्री डा. रुप ज्योति र उनकी छोरी सुरुची ज्योति माथि लागेको आरोपलाई छिटो अनुसन्धान गर्न गृहमन्त्रालयलाई आग्रह गरेको छ । जाहेरीमा उल्लेखित व्यहोरा बमोजिम दुई पक्ष बीच लेनदेन कारोबार भएको र पहिले नै विवाद भइसकेको विषय भन्दै व्यवसायिक पहलले त्यसलाई चाँडो समाधान गर्न आग्रह गरेको हो ।

सोमबार प्रेस विज्ञप्तिमार्फत् व्यवसायिक पहलले छिटो टुंगोमा पुग्न सकिने लेनदेनको बिषयबस्तुमा समेत थुनछेक लम्ब्याएर व्यवसायीलाई सशंकित पारेको आरोप लगाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x