Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सामुदायिक लघुवित्तको आइपीओ माघ ९ बाट

सामुदायिक लघुवित्तको आइपीओ माघ ९ बाट

काठमाडौं, २७ पौष। सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले माघ ९ गतेदेखि १२ गतेसम्म आवेदन दिन आव्हान गरेको छ । कम्पनीले  ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । सो मध्ये १२ हजार कर्मचारी, १५ हजार सामुहिक लगानी कोष र वाँकी रहेको २ लाख ७३ हजार सर्वधारणलाई छुट्याइएको छ ।यो ददशैँ पछाडीको लगातार चौथो शेयर निष्कासन हो। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट वैकिङ रहेको छ । लगानीकर्ताहरुले न्युनतम ५० कित्ता र अधिकतम १ हजार ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x