Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लगानीकर्ताको आर्थिक विवरण बुझाउँन बोर्डको निर्देशन

लगानीकर्ताको आर्थिक विवरण बुझाउँन बोर्डको निर्देशन

काठमाडौं, २१ मंसिर । नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई कडाई गर्न थालेको छ । बोर्डले सम्पति शुद्धीकरण निवारण ऐनमा भएको व्यवस्था अनुसार बजारलाई पारदर्शी बनाउँन कडाई गर्न थालेको छ । बोर्डले शेयर ब्रोकरहरुलाई पत्र काटी लगानीकर्ताको आर्थिक विवरणको माग गरेको छ ।

नेपालका शेयर बजारमा कालो धनको प्रयोग भएको आंशका गरिएको छ । यद्यपी बोर्डले नियमित प्रक्रिया अनुसार लगानीकर्ताको विवरण बुझाउँन निर्देशन दिएको हो । तर, बजार घटी रहेको समयमा बोर्डले दिएको यस्तो निर्देशनले लगानीकर्ता थप त्रसित भएको एक लगानीकर्ताले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x