Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

बंगलादेशबाट अन्य राष्ट्रले पनि पाठ सिक्नुपर्छ : एडिबीका पूर्व आवासिय प्रतिनिधि सुल्तान

बंगलादेशबाट अन्य राष्ट्रले पनि पाठ सिक्नुपर्छ : एडिबीका पूर्व आवासिय  प्रतिनिधि सुल्तान

काठमाडौं, २२ मंसिर । नेपालका लागि एडिबीका पुर्व आवासिय प्रतिनिधि र हाल बांग्लादेश स्थित ब्राक इन्टिच्यूट अफ गभर्नेन्स एण्ड डेभलपमेन्टका विशेषज्ञ डा सुल्तान हफिस रहमाणले बांग्लादेश दक्षिण एसियामा एक सम्पन्न राष्ट्र बन्ने लक्ष्यमा अघि बढिरहेको भन्दै अन्य राष्ट्रले पनि त्यसबाट पाठ सिक्नुपर्ने बताए ।

https://www.youtube.com/watch?v=2fWvXkqhJxs&feature=youtu.be

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *