बुटवल पावरले २८ प्रतिशत लाभांश दिने

काठमाडौं, २३ मंसिर । बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने करका लागि १८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी वार्षिक साधारण सभामा पेश गरिने छ। साधारण सभा आगामी पुस २४ गते हुनेछ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *