Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

लुम्बिनी विकासले २० प्रतिशत लाभांश दिने

लुम्बिनी विकासले २० प्रतिशत लाभांश दिने

काठमाडौं, २५ मंसिर । लुम्बिनी विकास बैक २० प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष सम्मको मुनाफाबाट १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्षसम्मको मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ५८ करोड रुपैयाँको १२ करोड ९३ लाख रुपैयाँ बराबरको बोनस र ३८ करोड ८० लाख रुपैयाँ नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्किृती भएपछि आगामी साधारण सभामा पेश गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x