Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रभु इन्स्योरेन्सले १६.३२ प्रतिशत लाभांश दिने

प्रभु इन्स्योरेन्सले १६.३२ प्रतिशत लाभांश दिने

काठमाडौं, २७ मंसिर । प्रभु इन्स्योरेन्स कम्पनीले १६.३२ प्रतिशत लाभांश वितरणको प्रस्तव गरेको छ । कम्पनीको हिजो बसेको संचालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ११.३२ प्रतिशत नगद गरि कुल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांश नियामक बीमा समितिको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिने छ । हाल प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ५० लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x