Date

शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025

रसुवाको टिमुरेमा सन्राइज बैंकको शाखा सञ्चालन

रसुवाको टिमुरेमा सन्राइज बैंकको शाखा सञ्चालन

काठमाडौं, २९ मंसिर । सन्राइज बैंकले रसुवाको टिमुरेमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। आज टिमुरेमा आयोजित एक कार्यक्रमका बीच रसुवा भन्सार कार्यालयका प्रमुख टिमुरेका भन्सार प्रमुख पुण्यविक्रम खड्का र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे ।

यो सँगै सन्राइजको कुल शाखा संख्या १ सय २७ पुगेको छ ।

सो क्षेत्रका नागरिकलाई अत्याधुनिक बैकिङ सेवा प्रदान गर्ने उद्धेश्यले शाखा विस्तार गरेको भन्दै प्रमुख कार्यकारी अधिकृत पौड्यालले आगामी दिनमा मुलुकका अन्य स्थानमा पनि शाखा विस्तार गरि वित्तीय पहुँच अभिबृद्धि गर्दै जाने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *