Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

२० लाख मात्र होइन त्यो भन्दा धेरै पर्यटक ल्याउन सक्छौ : सुबेदी

२० लाख मात्र होइन त्यो भन्दा धेरै पर्यटक ल्याउन सक्छौ : सुबेदी

काठमाडौं, ५ पुस । २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु हुन अब एक साता मात्रै बाँकी छ । नेपाल सरकार यतिबेला भ्रमण वर्ष उद्घाटनको अन्तिम तयारीमा जुटेको छ । विश्व बजारमा नेपाललाई आकर्षक, सुरक्षित र मनोरम गन्तव्यका रूपमा स्थापित गर्न सरकारले गतआर्थिक वर्षको बजेट मार्फत भ्रमण वर्ष २०२० को घोषणा गरेको हो ।

भ्रमण वर्षको तयारी र लक्ष्य प्राप्तीबारे ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुबेदीसँगको छोटो कुराकानी ः

https://www.youtube.com/watch?v=nnzOdwjdEmw&t=3s

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x