साना किसानले २८.६८ प्रतिशत लाभांश दिने

काठमाडौं, ५ पुस । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २८. ६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

लघुवित्तले २७.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोनार्थ १.४३ प्रतिशत नगद लाभांश गरि कुल २८.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्ताव यही पुस २६ गते हुने १८ औं वार्षिक साधारण सभामा पेश गरिने छ । साधारण सभा प्रयोजनको लागि सेयरधनीदर्ता पुस्तिका पुस १४ गते देखि २६ गते सम्ममा बन्द हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *