Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कम्प्याक्ट सम्झौता अनुमोदन गर्न एमसीसीको आग्रह

कम्प्याक्ट सम्झौता अनुमोदन गर्न एमसीसीको आग्रह

काठमाडौं, ६ पुस । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालले संसदको जारी हिउँदे अधिवेशनबाट कम्प्याक्ट सम्झौता अनुमोदन गर्न आग्रह गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चर्को बहस भइरहेका बेला एमसीसीले पत्रकार सम्मेलन गरेर सम्झौता अनुमोदन गर्न आग्रह गरेको हो । आगामी २०७७ असार १६ बाट एमसीसी नेपाल कम्प्याक्टको औपचारिक कार्यान्वयन हुँदैछ ।

तर, त्यसअघि नेपालले ६ वटा शर्त पूरा गर्नुपर्ने छ । ४ वटा शर्त पुरा भइसकेका छन् । नेपालको विद्युत् उपलब्धता र भरपर्दाे वृद्धि गर्ने, सडक गुणस्तर कायम गर्ने तथा उर्जा व्यापारलाई सहज बनाउँने उद्देश्यले एमसीसी कार्यान्वयन गर्न लागिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x