सेञ्चुरी बैंकका ग्राहक र शेयरधनिले ग्रान्डी अस्पतालमा छुुट पाउने

काठमाडौं, ८ पुस । सेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी ईन्टरनेशनल अस्पतालबीच छुुट सम्बन्धी सम्झौैता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बास्ताकोटी र अस्पतालका महाप्रबन्धक विकास मान सिंहले सोमबार हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकले आफ्ना क्रेडिट तथा डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु र संस्थापक शयेरधनिहरुलाई अस्पतालबाट प्राप्त विभिन्न सेवामा सहुलियत प्राप्त हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *