Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

हिमालयन बैंकको शाखा लहान र निजगढमा

हिमालयन बैंकको शाखा लहान र निजगढमा

काठमाडौं, ८ पुस । हिमालयन बैंक लिमिटेडले लहान शाखा कार्यालय विस्तार गरेको छ । बैंकले लहान नगरपालिका—१, लहान मंगलबार शाखा कार्यालय विस्तार गरी सञ्चालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले गरेका हुन् ।
त्यस्तै बैंकले सोमबार निजगढमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले गरेका हुन् ।

हाल बैंकले उक्त शाखासहित ६५ वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ । त्यस्तै चालु आवको अन्त्यसम्ममा थप १२ वटा शाखा सञ्चालनमा ल्याउने तयारी बैंकले गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x