Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

कामना सेवा विकास बैंकको ६.८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित

कामना सेवा विकास बैंकको ६.८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित

काठमाडौं, १८ पुस । कामना सेवा विकास बैंकले ६.८ प्रतिशतका दरले नगद लाभांश दिने भएको छ। हिजो सम्पन्न बैंकको १३ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट उक्त नगद लाभांश दिने निर्णय गरेको हो ।

साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम संचालन गरेको जानकारी दिए । यसका साथै बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक वजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *