Date

आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025

सेञ्चुरी कमर्सियल बैंक र होटल अन्नपूर्णबीच छुट दिने सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र होटल अन्नपूर्णबीच छुट दिने सम्झौता

काठमाडौं, २३ पुस । सेञ्चुरी कमर्सियल बैंक र होटल डेला अन्नपूर्णबीच छुट सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र होटलका प्रमुख कार्यकारी अधिकृत राजु बिक्रम शाहले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले होटल डेला अन्नपुर्णअन्र्तगतका जगतपुर लज, चितवन तथा फिशटेल लजमा सेञ्चुरी बैंकको क्रेडिट वा डेबिट कार्डबाट महशुल भुक्तान गर्दा बेकरी तथा खानामा बेभरेजमा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *