Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्सेमा १७.३९ अंकको गिरावट

नेप्सेमा १७.३९ अंकको गिरावट

काठमाडौं, २ माघ । मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक मंगलबार १७.३९ अंकले घटेर १४१३.७१ अंकमा पुगेको छ ।

वित्तीय प्रणालीमा देखिएको निक्षेप संकट र कर्जा अभावको कारण बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको व्याजदरमा गरेको वृद्धिका कारण शेयरलगानीकर्ताहरुको उत्साह शेयर बजार प्रति घटेको छ । कर्जाको व्याजदर वृद्धिले शेयर कर्जाको व्याजदर समेत बढेको छ । यस्तै शेयर बजारमा लगानीको नयाँ अवसरकार कारण पनि दोस्रो बजारमा लगानीकर्ताहरुको आकर्षणमा कमी आएको बताइएको छ । पछिल्लो समय नेप्सेमा सुचिकृत विभिन्न कम्पनीहरुले हकप्रद शेयर बिक्री गर्दैछन् भने प्राथमिक शेयर निष्कासन समेत भएको छ । शेयरलगानीकर्ताहरुले हकप्रद र प्राथमिक शेयर निष्कासनमा लगानी बढाएको कारण दोस्रो बजारमा आकर्षण कम भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x