Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पञ्चकन्याले ल्यायो सीपीभीसी पाइप

पञ्चकन्याले ल्यायो सीपीभीसी पाइप

काठमाडौं, २५ पुस । पञ्चकन्या ग्रुपले नेपालमा पहिलो पटक क्लोरिनेटेड पाल्भिनिल क्लोराइड (सीपीभीसी) पाइप उत्पादन गर्न सुरु गरेको छ । कम्पनीले सिपीभीसी पाइप नेपालमा पहिलो पटक भित्र्याएको आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

यस्ता उत्पादन तातो र चिसो पानीका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो उत्पादनमा जापानिज सेकिसुइ कम्पनीको कच्चा पदार्थ प्रयोग गरिने भएकाले यसको टिकाउ ५० वर्ष हुने छ । सीपीभीसीले आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ । यस्ता उत्पादन टिकाउ र भरपर्दा हुने कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x