Date

शनि, साउन १२, २०८१
Sat, July 27, 2024

राष्ट्रिय वाणिज्य बैंकद्वारा १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव

राष्ट्रिय वाणिज्य बैंकद्वारा १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव

काठमाडौं, ३ माघ । राष्ट्रिय वाणिज्य बैंकले चुक्ता पुँजीको १२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव राष्ट्र बैंकको स्विकृती पश्चान यही माघ २४ गते हुने साधारण सभामा पेश गरिने छ ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्व ४७ करोड रुपैयाँ छ ।

यसका साथै साधारण सभामा बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, लेखापरिक्षक नियुक्त लगायतका प्रस्ताव समेत पेश गरिने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x