Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सापकोटालाई सभामुख बनाउन नेकपाका दुई अध्यक्ष सहमत

सापकोटालाई सभामुख बनाउन नेकपाका दुई अध्यक्ष सहमत

काठमाडौं, ५ माघ । प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुख बनाउन सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको बैठकमा प्रतिनिधि सभाको सभामुख सापकोटालाई बनाउन दुबै अध्यक्ष सहमत भएका हुन ।

सभामुखबारे अन्तिम निर्णय लिन नेकपा सचिवालय बैठक ४ बजे बालुवाटारमा बस्दैछ। सभामुख चयनमा दुई अध्यक्षबीच लामो समय देखि रस्साकस्सी चलेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x