Date

बिहि, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

छिमेक लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा चोलराज नियुक्त

छिमेक लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा चोलराज नियुक्त

काठमाडौं, ६ माघ । छिमेक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा चोलराज शर्मा नियुक्त भएका छन् । संस्थाको हिजो बसेको संचालक समिति बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आजदेखि लागु हुनेगरि आगामी चार वर्षका लागि उनलाई नियुक्त गरिएको हो ।

संस्थाबाट रामचन्द्र जोशी बाहिरिएपछि सहायक महाप्रबन्धक शर्मालाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । शर्मा संस्थाको स्थापनाकालदेखि नै कार्यरत छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x