Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

६ महिनामा मेरो माइक्रोफाइनान्सको नाफा ८ करोड १९ लाख

६ महिनामा मेरो माइक्रोफाइनान्सको नाफा ८ करोड १९ लाख

काठमाडौं, १३ माघ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको ६ महिनामा ८ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.५५ प्रतिशतले बढी हो ।

चालु वर्षको सोह अवधिसम्ममा १ अर्ब ४५ करोड रुपैयाँ निक्षेप तथा ३ अर्ब ५७ करोड रुपैयाँ सापटीबाट ५ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । माइक्रोफाइनान्सको निष्क्रिय कर्जा १.८७ प्रतिशतबाट घटेर १.८० प्रतिशतमा झरेको छ । त्यस्तै चुक्ता पुँजी ८५ करोड ५१ लाख रुपैयाँ छ भने जगेडा कोषमा २६ करोड ८० लाख रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x