Date

मङ्ल, कार्तिक १८, २०८२
Tue, November 4, 2025

लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष सुशिल घिमिरेले लिए पद तथा गोपनियताको सपथ

लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष सुशिल घिमिरेले लिए पद तथा गोपनियताको सपथ

काठमाडौँ, २३ माघ । लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष सुशिल घिमिरेले पद तथा गोपनियताको सपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल समक्ष उनले बुधबार पद तथा गोपनियताको सपथ लिएका हुन् ।

संस्थापक शेयरधनीको तर्फबाट घिमिरेलाई बैंकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष घिमिरे नेपाल सरकारका पूर्व सचिव हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *