Date

मङ्ल, जेष्ठ १५, २०८१
Tue, May 28, 2024

रहेनन् युवा उद्यमी मनिषकुमार अग्रवाल

रहेनन् युवा उद्यमी मनिषकुमार अग्रवाल

काठमाडौं ७ माघ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमितिका सदस्य मनिषकुमार अग्रवालको निधन भएको छ । उनी निर्यात प्रवर्द्धन समितिका सभापति थिए।

भारतको दिल्ली स्थित मेदान्त अस्पतालमा उपचारको क्रममा उनको ४५ वर्षको उमेरमा निधन भएको हो । अग्रवाललार्इ ब्लड क्यान्सर भएको थियो । केही महिना अघि मात्रै ब्लड क्यान्सर देखिएको थियो।उनी घिउ तेल उत्पादक संघका समेत आवद्ध थिए । अग्रवाल महासंघको रोजगारदाता परिषदको सभापति भएर समेत काम गरिसकेका अनुभवी उद्यमीको रुपमा चिनिन्थे।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x